जीवनकथा
मेरो नामपुनमश्रेष्ठहो ।घर रामेछापधोबीगाउँपालिकावडा नं.९ मा हो । मेरो घर परिवारमा खेतीपातीनभएको र सानै उमेरमा बाबाको मृत्यु भएको कारणले गर्दा पनिआमाअर्काको दैनिकीकाम गरी जिवीकाचलाई रहेकोले पारिवारिक अवस्थापनिअतिकमजोर छ । मेरो परिवारमा ८ जनासदस्यछौ, २ दाजु २ दिदीआफु र १ भाई छौ । दिदीदाईहरु सबैको विवाहभएको छ, मेरो पनि सानै उमेरमा विवाहभयो अहिले २ छोरा छन्, श्रीमानले छोडेर अर्को विवाह गरी बसेको हुदा कसैको सहयोग छैन छोरालाई पढाउन र आफ्नो जीवीको पार्जन गर्नको लागी८÷१० वर्ष अगाडीकाठमाडौ जागिरको शिलशिलामाआएको तर भनेजस्तो जागिर नपाएपछि परेलीक्याविन रेष्टुरेन्टमाकामगर्दै आएको थिएत्यहाँकामगर्दा गदै केटा साथी सँग भेट भयो त्यसपछिनजिकैको चिनजान मै उसगै विवाहभयो उसको घर काठमाणडौको बानेश्वरमा थियो केही समय राम्रै भयो तर पछी २ वटाछोरा भएको १ वर्ष पछाडी केही सम्पर्क नभएको र वास्तानगर्ने हुदाआफु र छोराको लागीअझै क्याविन रेष्टुरेन्टमाकाम गरीरहेकी छु ।
त्यसैले म केही समय अगाडी देखीविश्वास नेपालको डी.आई.सी.मा आएर विभिन्नतालिमतथाआरेन्टेसन लिएपछीबोल्न सक्ने भएकी छु, मलाई रेष्टुरेन्माकामछोडीआफ्नै व्यवसाय गर्ने सोच भएको हुदा यस विश्वास नेपालको संस्थाबाट सहयोगको अपेक्षा राखेकी छु ।